६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु: वनमन्त्री यादव

काठमाडौँ . वन तथा वातावरणमन्त्री प्रदीप यादबले नेपालको सबै वन क्षेत्रको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाईने बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले “सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी” भन्ने मूल नाराका साथआज आयोजना गरेको सामुदायिक वन दिवस