२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सांसद गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधन भएका कारण बैठक स्थगित भएको हो । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचि अनुसार आजको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेत्तपा पारिएको व्यीक्तको छानविन आयोग सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

कांग्रेस नेता गिरीको निधन

नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी

कांग्रेस नेता गिरीको निधन

नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको सनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी