• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त हुनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारी तिवारीलाई दिइएको हो । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोमा निलम्बनमा परेपछि उक्त पद रिक्त थियो । विमानस्थलमा प्रमुखको जिम्मेवारी निभाइसकेका तिवारी हाल नागरिक