© 2023
काठमाडौँ। विश्वकै दुर्लभ मानिने ‘सयामी’ प्रजातिका गोहीको संख्या वृद्धि र संरक्षण गर्ने उद्देश्यले कम्बोडिया सरकारले १० वटा शुद्ध नश्लका गोहीलाई प्राकृतिक बासस्थानमा छोडेको छ । देशको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित स्रेपोक वन्यजन्तु आरक्षभित्र पर्ने स्रेपोक नदीमा ती गोहीहरूलाई छाडिएको हो । सयामी प्रजातिका गोहीहरू प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघको ‘रातो सूची’