५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधिसभालाई चिसोपानीमा डुबाएर प्रचण्डको तातोपानीमा डुबुल्की

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको बैठक १५ दिनदेखि अबरुद्ध छ । प्रतिनिधिसभाको अवरोध हटाउन शीर्ष नेताहरुले ठोस पहल नगरेको भन्दै आलोचना भइरहेको छ । विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहल नगरेको भन्दै आलोचना हुने गरेको