१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रचण्डको अभिव्यक्ति: अति भयो, थप आँ–उँ नगर्नुस्, प्लिज– विष्णु रिमाल

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्य स्वीकार्न र परिणामको सामना गर्न चुनौती दिनुभएको छ । केही दिनअघि आफूलाई प्रधामनमन्त्री बनाउन प्रीतम सिंह धेरै पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उपमहासचिव रिमालले भन्नुभएको छ, “अब सत्य स्वीकार्नुस्, परिणामको