© 2023
गण्डकी। कास्की जिल्ला एथलेटिक्स सङ्घको आयोजनामा शनिबारदेखि दोस्रो संस्करणको ‘पोखरा ओपन एथलेटिक्स मिट–२०२६’ सञ्चालन हुने भएको छ । पोखरा रङ्गशालामा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको सङ्घद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा देशभरबाट करिब तीन सय खेलाडी सहभागी हुने सङ्घका सचिव एवं प्रतियोगिता