© 2023
कास्की। ढल्किदो उमेरमा खेलकुदतर्फको आकर्षण बढाउने उद्देश्यले पोखरामा प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा महानगरपालिका–१९ लामाचौरस्थित गुरुङ–मगर समाजको आयोजनामा स्थानीय पातीघारी खेल मैदानमा आगामी असोज १ देखि ४ गतेसम्म खुला प्रौढ भलिबल प्रतियोगिता सञ्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा