२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले पृथ्वीजयन्तिमा विदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा