© 2023
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) का पूर्वकार्यकारी निर्देशक निरज गिरीले नेपालको पुँजी बजारको स्थायित्व र विकासका लागि कानुनी सुधारसँगै आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली कांग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै गिरीले विद्यमान कानुन र नियामकीय संरचनामा रहेका कमजोरीका कारण