२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
संक्रमणकालीन न्याय सम्बन्धी कानून संशोधन: पीडित प्रति विश्वास घात

दश बर्षे सशस्त्र द्वन्द्वको क्रममा भएको व्यक्ति हत्या, यातना, अंगभंग, वेपत्ता, अपहरण तथा शरीर बन्धक, बलात्कार, विस्थापन लगायत मानव अधिकारका गम्भीर उल्लंघनको साथसाथै युद्ध अपराध, मानवता विरुद्धको अपराध तथा नरसंहार जन्य घटनाका धेरै मानिसहरु पीडित छन् । सशस्त्र द्वन्द्व समाप्त भएको १५ बर्ष वितिसक्दा पनि पीडितले न्याय पाउन सकेका छैनन्