• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण तथा साइकल र्‍याली

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको आयोजनामा “वातावरण जोगाऔ, स्वस्थ्य भएर जिऔ” भन्ने नाराका साथ विश्व वातावरण दिवस – २०८१ को अबसरमा साइकल र्याली सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौ पिस आइडियलको मुख्य सहकार्य रहेको उक्त कार्यक्रम बुधबार बिहान कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौरबाट शुरु भई नक्शाल, भगवती वहाल,