२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
च्याम्पियन्स लिगमा पिएसजीको लज्जास्पद हार

एजेन्सी । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लज्जास्पद हार बेहोरेको छ । बुधबार राती भएको खेलमा इंग्लिस क्लब न्युक्यासल युनाइटेडले घरेलु मैदानमा पिएसजीलाई ४–१ ले हरााएको हो । घरेलु टोलीलाई जित दिलाउन न्युक्यासका मिगुयल अलमिरोनले १७ औं मिनेटमा पहिलो गोल गरे । पछि ३९ औं मिनेटमा डान बर्नले