१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेयरको निगरानी: राहदानी विभागको बेसमेण्टमा रहेको स्थल आईतबार देखी पार्किङका…

काठमाडौं । राहदानी विभागले आईतबार देखी बेसमेण्टमा सेवाग्राहीको लागि पार्किङ खुल्ला गर्ने भएको छ । बिभागले आज एक सूचना प्रकाशित गर्दे आईतबार देखी सेवाग्राहीका लागि पार्किङ स्थल खुल्ला हुने जनाएकाे हाे । यस अघि कामनपाले हटायो राहदानी विभागको बेसमेण्टमा बनाइएका संरचना काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेण्टमा बनाइएका संरचनाहरु हटाएको