४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानसेनापति शर्मा र पाकिस्तानका राजदूत हाश्मीबीच भेटघाट

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुस्सैन हाश्मीबीच भेटवार्ता भएको छ । बुधवार बिहान प्रधान सेनापतिको कार्यकक्ष सैनिक मुख्यालयमा उहाँहरु बीच भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भेटघाटले दुई देशबीचको सम्बन्ध