६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाँचथरमा विस्फोट हुँदा घाइते दुई बालबालिका (दाजु–बहिनी)को मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाँडागाउँ टोलमा भएको विस्फोटमा घाइते दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीय छोरी प्रिन्साको मृत्यु भएको हो । विस्फोटमा घाइते अर्का एक बालकको उपचार भइरहेको छ । माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी)