© 2023
काठमाडौँ। केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्गमध्ये तीन सडक सञ्चालनमा आएका छन् भने जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अझै अवरुद्ध रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही असार १५ गते आएको पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँचीको