© 2023
काठमाडौं । जिल्ला अदालत तनहुँले नाबालिग गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल साहलाई सफाई दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो । यद्यपि, नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त