© 2023
काठमाडौँ । पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुले माग गरेका छन् । शुक्रवार काठमाडमौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै टे«किङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), होटेल एशोसिएशन अफ नेपाल (हान), वायुसेवा सञ्चालक संघले सरकार समक्ष यस्तो माग राखेका हुन् । व्यवसायीहरुले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का