© 2023
नेपालगञ्ज। बाँकेका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह गरिएको छ । ‘स्थानीय पर्यटन उद्यमीहरूको अवसर र सुदृढीकरण’का लागि शनिबार कोहलपुरमा आयोजना भएको कार्यशाला गोष्ठीमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन् । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पर्यटन प्रवर्द्धनका लागि प्रचुर सम्भावना र अवसर भएको उल्लेख

गलकोट, (बागलुङ) । सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख सङ्कलन भएको