२९ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ

जेरुसलेम। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको भोलिपल्ट बिहीबार इरान समर्थित हेजबुल्लाहमाथि ‘आवश्यक पर्दा’ आक्रमण गरिरहने बताउनुभएको छ। “हामी सटीकता, र दृढताका साथ हेजबुल्लाहमाथि सशक्त आक्रमण गर्न जारी राख्छौँ,“ प्रधानमन्त्री नेतान्याहूले सामाजिक सञ्जाल एक्समा आफ्नो व्यक्तिगत अकाउन्टमा जारी सन्देशमा भनिएको छ। “ हाम्रो सन्देश स्पष्ट छ, जसले इजरायली