© 2023
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नरलाई अर्थमन्त्रीले सचिव र सहसचिव झैँ चलाउन खोजेको आरोप लगाउनुभएको छ । ‘मुलुकका आर्थिक अवस्थाका सम्बन्धमा’ नेकपा एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि धावा बोलेर राष्ट्र बैंकलाई मन्त्रालयको अधीनको अङ्गका