१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको सेमिनार

काठमाडौं। नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा बृहत् राष्ट्रिय सेमिनार भएको छ। टोखा नगरपालिका ५ स्थित लिरबल भाटिका फुटसलमा भएको सेमिनारमा विभिन्न शाखाबाट प्रशिक्षक, पदाधिकारी गरि झन्डै २ सय ५० जनाको सहभागिता थियो। खुकुरी मार्सल आर्ट्सका नियम, अनुशासन, प्रशिक्षण प्रणाली तथा प्राविधिक पक्षमा एकरूपता कायम गर्नुका साथै आगामी भदौ