© 2023
काठमाडौं: नेपाल एयरलाइन्सले आफूसँग रहेका पाँच वटा चिनियाँ जहाजहरुको संचालन खर्च ज्यादै बढी भएको जनाउँदै ती जहाज बिक्री गर्नेगरी मूल्याँकन अन्तिम चरणमा पुगेको जनाएको छ । निगमले आज एक विज्ञप्ति प्रकाशन गरी नेपाल सरकारको निर्णय एवं निगम संचालक समितिको २०७९ भदौ २३ गतेको निर्णय बमोजिम उक्त जहाजहरु लिजमा दिनका लागि