२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कस्ता छन् नेपाली नाटक ? यस्तो छ प्राडा कक्षपतिको विचार

काठमाडौँ । प्रा डा सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गर्नुभयो । उहाँले बालकृष्ण समका नाटकमा रङ्गशिल्प विषयमा विद्यावारिधि गर्नुभएको छ । विसं २०१६ मा पाल्पाको तानसेनमा जन्मनुभएका उहाँका नेपाली साहित्य, लोकसंस्कृति तथा समालोचनाका विषयमा पुस्तकहरु प्रकाशित छन् । प्रस्तुत छ नाटकको