© 2023
काठमाडाैँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुँदै पार्टी एकताको पक्षमा उभिन आग्रह गरेकी छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पदको लडाइँबाट माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न र त्याग देखाउन सुझाव दिइन्। राष्ट्रप्रतिको जिम्मेवारीबोध गर्दै