२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले असारमा राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र धर्मेन्द्र वली ‘सुदर्शन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले असारमा राष्ट्रिय भेला गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै पार्टी पुनर्गठनपछि गत जेठ ११ र १२ गते बसेको क्रान्तिकारीको विशेष बैठकले