२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शुक्रबारको संयोग: एमाले टोली फर्कदै, माओवादीको टोली जाँदै, विदेशमन्त्री आउँदै

काठमाडौं । नेपालका नेताहरुको विदेश भ्रमणमा आउँदो शुक्रबार एक गज्जबको संयोग जुरेको छ । त्यस दिन नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको नेतृत्वमा गत सोमबार चीन गएको पार्टीको प्रतिनिधिमण्डल स्वदेश फर्कदै छ । चीनको कुन्मिङमा आयोजना भएको एक कार्यक्रममा भाग लिन गएको त्यस टोलीमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी,