२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘वाम गठबन्धनको चक्करमा एमाले लाग्दैन’ : विष्णु पौडेल

काठमाडौँ — जनमत र गठबन्धनभित्र पनि अलगअलग पार्टी छन् भन्ने मान्दा अहिले पनि ठूलो र स्थानीय तह निर्वाचनले प्रमुख राजनीतिक दलहरुको शक्ति अदलबदल गरेको छ । पहिलो पार्टी बन्ने घोषणा गर्दै सत्ता गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा होमिएको एमाले दोस्रो स्थानमा खुम्चिएको छ । शक्ति सन्तुलनमा हेरफेरपछि संघ र प्रदेशको आउँदो चुनावमा वामपन्थी दलहरु एक