© 2023
काठमाडौं । न्यायका लागि भन्दै एक साता देखी अनसनमा रहनु भएकी सोनाली सिंह उर्फ निहारीका राजपूतको मुद्दामा उच्च अदालत जनकपुरले झगडीया झिकाउने आदेश गरेको छ । बलात्कार मुद्दामा जिल्लाबाट छुटेकालाई तत्काल अदालतमा उपस्थित गराउने छ र न्याय निरोपणमा सहयोग हुनेछ अधिवक्ता मोहना अन्सारीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो 'यो