२५ मंसिर २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्लाही भरत ताल प्रकरणः निलम्बित मेयर थापा र अन्यलाई ८…

काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा, विमलकुमार पोखरेल र सागर पौडेलले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले तीनै जनालाई ८ वर्ष कैद र जनही १० करोड रुपैयाँ जरिवाना तोकेको छ। विशेष अदालतले २१ साउनमा नै प्रतिवादीहरूलाई नदीजन्य पदार्थमा हानी पुर्याएको ठहर गरेको थियो। बिहीबारको