२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदीय समितिको नेतृत्व चयनमा विधि मिचिएको भन्दै सांसदहरुको आपत्ति

काठमाडौँ। प्रतिपक्ष दलहरुले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहवर अन्सारी निर्वाचित गरिएकोमा आपत्ति जनाएका छन् । शुक्रवार भएको समिति सभापतिको निर्वाचनमा नेपाली काँग्रेसका सांसद प्रकाशसिंह कार्की, एमाले सांसद क्षितिज थेवे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद निराशा चौधरी (डगौरा)लगायतका प्रतिपक्ष दलका सांसदहरुले