© 2023
काठमाडौं । सभामुख देव राज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संवैधानिक प्रक्रियाबाट निकास दिन विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने जनाउनु भएको छ । सभामुख घिमिरे र अध्यक्ष दाहाले आजजारी गर्नुभएको सयुक्त वक्तब्यमा भनिएको छ “देशमा विद्यमान विपन्न परिस्थितिमा जनताको निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता,

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताउनु भएको छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण प्रसाद दाहाल राष्ट्रिय सभामा मनोनित हुनुभएको छ ।