६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन :…

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित पार्न नसक्दा जेनजी आन्दोलनका नाममा देशले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाले आजदेखि आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियागिताको उद्घाटन गर्दै उहाँले जेनजीका नाममा भएको घटनाले देशको प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन र धेरै