• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
जग्गा धितोमा राखेर बैंकबाट ऋण नपाइने

काठमाडौँ । अब जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । मालपोत कार्यालयले कृषि र गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण नगरिएको जग्गा रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण नपाउने भएका हुन् । मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई