२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री ओलीले नाडा अटो शोको उद्घाटन गर्नुहुने

काठमाडौँ । आगामी भदौ ३ गतेबाट हुने नाडा अटो शोको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती रहने भएको छ । प्रधानमन्त्री ओलीले शोको उद्घाटन प्रधानमन्त्रीले गर्नुहुने नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले जानकारी दिनुभयो। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरी नाडा अटो शो उद्घाटनको निम्तो दिएको छ