८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समुद्रका यी तस्बिरहरूले मन पनि जित्यो र पुरस्कार पनि…

यो हप्ता संयुक्त राष्ट्र संघले नवौँ विश्व समुद्र दिवसको अवसरमा आयोजना हुने फोटो प्रतियोगिताका विजेताहरूको नाम घोषणा गरेको छ। यो प्रतियोगिता हरेक वर्ष जुन ८ मा आयोजना हुने गर्दछ । न्यूयोर्कमा आयोजित एक विशेष कार्यक्रममा यस वर्षका विजेताहरुको नाम घोषणा गरिएको हो । यस वर्ष ‘पुनरुत्थान : महासागर बचाउने सामूहिक