© 2023
ओस्लो। नर्वेको राजधानी ओस्लोले बिहीबार विद्यालयमा ‘स्मार्ट चस्मा’को प्रयोगमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । यो कदम बालबालिकालाई ‘मेटाको डाटा सङ्कलनमा अतिरिक्त सहयोगी’ बन्नबाट रोक्नका लागि लिइएको हो । “यो प्रतिबन्ध सबै विद्यालय र शैक्षिक संस्थाकासबै तहमा लागू हुन्छ,” ओस्लो नगर प्रशासनले जारी गरेको एक विज्ञप्तिमा जनाएको छ । “हामी