© 2023
काठमाडौँ। पूर्वप्रशासक परीक्षित नरसिंह राणाको जीवनीमा आधारित ‘धनबुबा परीक्षित नरसिंह राणा’ नामक पुस्तक सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँकी धर्मपत्नी कोकिला राणाले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो प्रेरणाको स्रोत परीक्षित नरसिंह राणा रहेको बताउनुभयो । उहाँले पुस्तकबाट नैतिकता, आदर्शजस्ता कुरा