© 2023
काठमाडौं । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । माझीले ६ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनले कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरे । थारुले ५ हजार ३ सय ३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४ हजार १