८ माघ २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वोच्चको परमादेश : नदीजन्य पदार्थको अवैध उत्खनन तत्काल बन्द गराउनू

काठमाडौँ। कानुन विपरीत खोला तथा नदीबाट उत्खनन भइरहेका रोडा, ढुंगा, गिट्टी, बालुवा उत्खनन तत्काल बन्द गराउन सर्वोच्च अदालतले सरकारका नाममा पाँच बुँदे परमादेश जारी गरेको छ। न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले देशभर भइरहेको अवैध उत्खननमा संलग्नलाई कारबाहीको दायरामा ल्याइ तत्काल उत्खनन बन्द गर्न/गराउन परमादेश जारी गरेको