© 2023
काठमाडौँ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार धोबीखोलाको जलसतह बढ्दो क्रममा रहेको छ । काठमाडौँको कपनस्थित धोबी खोलाको जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । महाशाखाले शनिबार साँझ सूचना जारी गर्दै नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा