१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले तोड्यो ब्रोकर कार्टेलिङ, चुक्ता पूँजी बढाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्दै नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले ब्रोकर लाइसेन्सको चुक्ता पूँजी वृद्धि गर्दै नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो । अर्थ मन्त्रालयले धितोपत्र बोर्डले गरेको नियमावली संसोधनलाई मन्त्रिपरिषद् बैठकमा पेस