© 2023
समयमै वर्षा भएका कारण नेपालभर नै धान खेती राम्रो अवस्थामा रहेको रिपोर्टहरु आइरहेका छन् । पहाडी भेगमा त किसानले आधाउधी धान लगाइसकेका छन् । धान खेतीका लागि उर्बर मानिएको ललितपुरको दक्षिणी भेगमा पनि धान रोपाईं शुरु भएको छ । हाल ललितपुर महानगरपालिका वडा नं २१ मा रहेको खोकनामा किसानलाई धान