१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?
इजरायलमा रहेका केही नेपाली स्वदेश फर्कन इच्छुक

काठमाडौं । इरानसँग युद्ध चर्किएपछि इजरायलमा रहेका केही नेपालीले स्वदेश फर्कने इच्छा व्यक्त गरेका छन् । इजरायलस्थित नेपाली दूतावासले केही नेपाली स्वदेश फर्कन इच्छुक रहेको बताएको छ । बुधबार साँझ भर्चुअल माध्यमबाट आयोजित अन्तक्र्रियामा इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले नेपालीलाई सेल्टरमा बस्न र सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्न सुझाव