८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली।  केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बिदा दिने निर्णय गरेको छ । बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो । गर्मीका कारण विद्यालयमा अध्ययनरत्