३ असार २०८३, बुधबार
,
Latest
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाको बैठक सुरु जनकपुरमा ‘ट्राफिक सप्ताह २०८३’ को शुभारम्भः सडक सुरक्षा र प्रविधिमैत्री अनुसन्धानमा जोड सुनचाँदीको मूल्यमा सामान्य गिरावट पैचोको नेसनल सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादन प्रवर्धनमा जोड लुम्बिनीको बजेटः खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा केन्द्रित सिंहदरबारमा रास्वपा सभापति लामिछाने र मधेस प्रदेश सांसदबिच अधिवेशनबारे छलफल विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड बजेटमा सकारात्मक सुधार र नीतिगत नविनताको प्रयासः विकासविद् मोना शेर्पा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
दाहालले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गर्ने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गर्नुभएको छ । प्रचण्डको सचिवालयका अनुसार सपथका लागि दौरा सुरुवाल तयार भै सकेको छ । यस अघि दुई पटक प्रधानमन्त्री हुदाँ उहाँले सुट र भादगाउँले टोली लगाउनु भएको थियो ।