© 2023
बुटवल, । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेले जीत हासिल गरेको छ । नगर प्रमुखमा एमाले नेता ध्रुव खरेल १२ हजार ९४३ मत सहित बिजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिप्रर्धी नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार हिरा खत्रीले ११ हजार ३२३ मत