९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिहार के र कसको पर्व ?

सोह्र श्राद्धमा पितृहरुलाई, विजयादशमीमा दुर्गालाई पुजिसकेपछि प्रकृति र पशुपंक्षीसँग मित्रता गर्ने पर्वका रुपमा तिहारलाई लिइन्छ । मगरभाषामा ‘ति’को अर्थ नुन मिसाएको पिठोलाई बुझाउँछ भने ‘हार’को अर्थ गाई हुन्छ अर्थात् गाईलाई प्रसन्न तुल्याउने वा खुवाउने पर्वको नाम नै तिहार हो । यमराजले कार्तिककृष्ण त्रयोदशीदेखि कार्तिकशुक्ल द्वितीयासम्म बहिनी यमुनाकहाँ पाँच दिन बसेको