© 2023
नयाँदिल्ली। दक्षिण दिल्लीको सत्य निकेतन क्षेत्रमा एक बहुतले भवन भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दिल्ली सरकारका एक अधिकारीकाअनुसार आईतवार दिउँसो भएको उक्त दुर्घटनापछि भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ । आईतवार दिउँसो करिव १ः३० बजे भवनको बेसमेन्टमा मर्मत कार्य भइरहेका बेला उक्त संरचना